१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

बुधबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । पछिल्ला दिन निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार र आज भने ओरालो लागेको हो । सुन आज तोलामा ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको