१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सातदोबाटोमा नेपाली जुत्ताघरको उद्घाटन

काठमाडौँ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरे । साथै नेपाली जुत्ता उत्पादक उद्योगीहरुको