२७ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

हालसम्मकै उच्च बिन्दुमा सुनको भाउ: एकैदिन २ हजार ६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा छापावाला सुनको भाउ एकैदिन २ हजा ६०० रुपैयाँले बढेर कीर्तिमानी उचाई बनाएको छ । बिहीबार छापावाला सुनको भाउ १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला