१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो । मंसिर १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय