१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

किन निरन्तर निराश बनाउँदै छ सेयर बजारले लगानीकर्तालाई ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजारमा उच्च सुधार देखिएको थियो । उक्त सुधारसँगै लगानीकर्ताको आशा समेत जागेको थियो । अब बजारले लय लिने र लगानी योग्य वातावरण बन्ने आश आम लगानीकर्तामा रहेको थियो । तर, लगानीकर्ताको आशा माथि निरन्तर तेस्रो दिन समेत बजारले प्रहार गरेको छ । त्यस