काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले कर्मचारीले माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले अधिकृत/सहायक अधिकृत (आन्तरिक लेखापरीक्षण) मा केहि संस्थामा र सहायक अधिकृत (सूचना प्रविधि) मा १ जना कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन