१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

काठमाडौँको टेकुमा सिटिजन्स बैंकको १८९औं शाखा संचालनमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा काठमाडौँको टेकुमा संचालनमा ल्याएको छ । यससंगै काठमाडौँ उपत्यका भित्र बैंकको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु संचालनमा रहेका छन् । टेकुमा आज आयोजित एक कार्यक्रमकाबीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ