काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा आवदेन दिने आज अर्थात मंसिर १२ गते अन्तिम दिन रहेकोछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको