काठमाडौं । सेयर बजारको हरियाली एक दिन पनि टिक्न सकेको छैन् । मंगलबार एकाएक उछाल आएको थियो । मंगलबार बजार एकैदिन ५८.५८ बढेको थियो । तर, बुधवार भने करेक्सन आएको छ । उक्त दिन बजार २.४८ अंकले घटेको हो । आज बजार परिसूचक २१०८ दशमलव ७२ अंकको बिन्दुमा पुगेर बन्द