२७ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

ब्याजदरमा घट्दो ट्रेन्ड: सिंगल डिजिटमा झर्‍यो आधार दर, कर्जाको ब्याजदर पनि सस्तिँदै

काठमाडौं । बैङ्कहरूको ब्याजदर घट्दो ट्रेन्डमा छ । पछिल्लो समय बैङ्कहरूको ब्याजदर निरन्तर घटी रहेको छ । बैङ्कहरूको प्रदान गर्ने निक्षेपको ब्याजदर पनि लगातार घटेको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्दै गएको हो । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि