२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

हालसम्म हिमालयन रि इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि इन्स्योरेन्स निष्कासन गरेको आइपीओमा पहिलो दिन मै २० करोड ६ लाख ६२ हजार ५४० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर ६ गते साँझ ५ः०७ बजेसम्म ११ हजार २६३ जनाले ९ लाख ७४ हजार ९० कित्ता लागि