२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

खराब कर्जा चुलिदा जनउत्थान सामुदायिक लघुवित्त १ करोड २६ लाख ऋणात्मक, अधिकांश सूचक ओराला

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी १ करोड २६ लाख ९६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी ७६ लाख ७४ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज