काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी २ करोड बढी नोक्सानीमा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आथिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यस वर्षको असोज मसान्तसम्ममा भने कम्पनी