२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट निर्माणका लागि २७ करोड ४० लाखको ठेक्का

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फ्लड लाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ। राखेपले सिनामंगलमा कार्यालय भएको एमएसआईपीएल एएसपी पावर जेभीलाई रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि जिम्मा दिएको हो। सो कम्पनीले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा कीर्तिपुरस्थित