२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

अल्फा क्यापिटलले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि प्रथम वार्षिक साधारण सभा बोलाएको हो । सभा द एभरेष्ट होटल बानेश्वर काठमाडौँमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने र त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली