२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

बजारमा ओरालो यात्राले पायो निरन्तरता, १२ उपसूचक राताम्य, लगानीकर्ताको मनोबल खस्किदैं

काठमाडौँ । बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार आज चौथो दिन समेत राताम्य भएको हो । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्तामा निराश छाएको छ । पछिल्लो समय सेयर बजार निरन्तर राताम्य हुँदा संसददेखि सडकमा आवाजहरु उठन् थालेका छन् । बजारमा लागेको राताम्यले लगानीकर्ता चिन्तित बन्दा नियामक निकाय भने