काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडले एनआइसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्ने भएको छ । क्यापिटलले मंसिर ४ गते प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन भएको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड