२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

नागरिक लगानी कोषले कमायो ५४ करोड ६० लाख नाफा: ब्याज आम्दानी पनि बढ्यो, कस्ता छन् मुख्य सूचकहरु ?

काठमाडौं । नागरिक लगानी कोषको ६ महिनामा साढे ५४ करोड बढी खुद नाफा कमाएको छ । कोषले प्रकाशित गरेको चालु आर्थिक वर्षकोे दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कोषको खुद नाफा ६.३८ प्रतिशत बढेर ५४ करोड ६० लाख रुपैयाँ पुगेको छ । कोषले गत आवको दोस्रो