२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

भारतमा चुनावको मुखमै युएईले ५० अर्ब डलर लगानी गर्ने, दक्षिणी छिमेकीको अर्थतन्त्रलाई ठूलो लाभ पुग्ने

काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीको भविष्य निर्धारण गर्ने नयाँ चुनाव नजिकिँदै गर्दा मुस्लिक देश साउदी अरबले ५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रस्ताव अघि बढाएको छ । हालैमात्र ब्लूम्बर्ग समेतका केही समाचार संस्थाले यससम्बन्धि खबरहरु छापेका छन् । भारतमा युएईले गर्न लागेको बृहत