२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

यूएईले दियो नेपाललाई १३५ रनको विजयी लक्ष्य

काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईले नेपाललाई १३५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको यूएइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन जोडेको हो । बलिङतर्फ नेपालका कुशल मल्लले उत्कृष्ट प्रर्शन गरे । ३ ओभर बलिङ गरेका उनले ११