२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

नेपाल यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएईबीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ । नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा