२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

अरुण काबेलीको २० लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी गर्ने आज अर्थात कात्तिक १४ गते अन्तिम मौका रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सेयर लिलाममा बिक्री गरेको हो । कम्पनीले सर्वसाधारण समूहको २० लाख १४ हजार ८१७ कित्ता