काठमाडौं । सुनको भाउ आज केही सस्तिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ सोमबार प्रतितोला ५०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् आइतबार १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने घटेको हो । आजका लागि छापावाला सुनको भाउ १ लाख १६ हजार ५०० रुपैयाँ कायम