२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

लगानीको दायरा बढाउँदै बीमा कम्पनी: ६ खर्ब नाघ्यो कुल लगानी, मुद्दती निक्षेपमा धेरै, कुन क्षेत्रमा कति ?

काठमाडौँ । बीमा कम्पनीहरूले आफ्नो लगानी दोहोरो अङ्कमा बढाएका छन् । एक वर्षको अवधिमा कम्पनीहरूले १ अर्बले लगानी बढाएका हुन् ।  नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० मा ६ खर्ब २७ अर्ब रुपैयाँ