२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

निरन्तर बढ्दै पेन्सन बापत नेपालमा भित्रने विदेशी मुद्रा: दुई महिनामै आयो १३ अर्ब २४ करोड, अर्थतन्त्रमा कस्तो योगदान ?

काठमाडौँ । नेपालमा पेन्सन बापत भित्रने विदेशी मुद्रा वृद्धि भएको छ । नेपालीहरूले वैदेशिक रोजगारीबाट रिटायर अर्थात् अवकाश भएपछि नियमित रूपमा पेन्सन बापत पाउने रकम दोहोरो अङ्कले बढेको हो । दुई महिनामै यस्तो रकम १३ अर्ब रुपैयाँ भन्दा बढी भित्रिएको छ ।  नेपाल राष्ट्र बैङ्कले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको