२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

कार्यकाल सकिन एक वर्ष अघि नै बाहिरिए निफ्राको सिईओ खतिवडा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत ((सीईओ) रामकृष्ण खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनी कार्यकाल सकिन एक वर्षअघि नै राजीनामा दिएका हुन् । उनी  २०७७ माघ १ गते खुल्ला प्रतिस्पर्धाबाट बैङ्कको सिईओ बनेको थिए । उनी चार वर्षका लागि निफ्राको सिईओमा नियुक्ति भएका थिए । तर,