काठमाडौं । असत्यमाथि सत्यको विजय । दानवको समूल नष्ट गरी देवताहरूको विजयको उत्सवको समय । अत्याचारको अन्त्य गर्दै शान्ति र स्वतन्त्रता स्थापित भएको मान्यता । यस्ता अनेकौँ सन्दर्भहरू गाँसिएर आउने दसैँ पर्वले यति बेला नेपालीहरूको घर घरमा प्रवेश पाइसकेको छ । नेपालीहरूको महान् चाड दसैँ एउटा आदिम कालिन परम्पराको निरन्तरता