२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

बैंकहरुको नयाँ ब्याजदर आजदेखि लागू, कुनमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

काठमाडौँ । बैङ्कहरूले घटाएको ब्याजदर आज अर्थात् माघ १ गतेदेखि लागू हुने भएको छ । माघ बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.८२ प्रतिशत घटाएका हुन् । पुसमा भने यस्तो ब्याजदर ९.९९ प्रतिशत रहेको थियो । माघ महिनामा सिटिजन बैङ्कमा पैसा राख्दा धेरै ब्याज पाइने देखिएको छ । बैङ्कले माघमा