२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

अधिकांश बैंकहरुले घटाए ब्याजदर: केहीको एकल अंकमा झर्‍यो, कुनले कति कायम गरे ?

काठमाडौँ । अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् । बैङ्कहरूले भोलि अर्थात् कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर कायम गरेका छन् ।  मङ्गलवार बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १४ वटा बैङ्कले घटाएका छन् । चार वटा बैङ्कले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका भने दुई वटाले वृद्धि गरेका छन्