काठमाडौं । नुवाकोटको ‘गोरु पर्व’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनौट भएको छ । नुवाकोटको तारुकामा हरेक वर्ष माघे सङ्क्रान्तिमा आयोजना हुने ‘गोरु जुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनौट भएको हो । आगामी कात्तिक १६ देखि २० गतेसम्म दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिवल’