काठमाडौं । सरकारले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली लागू गर्ने भएको छ ।अब स्वास्थ्य बीमा अन्तरगतको सुविधा उपभोग गर्दा बिमित नागरिकले बिलको १० प्रतिशत रकम आफै तिर्नुपर्नेछ । उपचार गर्दा १० हजारको बिल आएमा बीमितले १ हजार रुपैयाँ तिर्नुपर्छ । स्वास्थ्य बीमामा औषधी उपचार बापत एक राख