२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, आज साधारण सभा

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आज अर्थात असोज २५ गते बस्दैंछ। सभा अयती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टर बसुन्धरा काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा बनाएको छ । साथै, उक्त सभाले आर्थिक वर्ष