२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

सनराइज र लक्ष्मी क्यापिटल मर्जरपछि एलएस क्यापिटलको नाममा एकीकृत कारोबार शुभारम्भ

काठमाडौँ । सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा गाभिई आजबाट एलएस क्यापिटलको नाममा नेपालको एक बिशाल मर्चेण्ट बैकिङ्ग कम्पनीका रुपमा एकीकृत कारोबारको शुभारम्भ भएको छ । एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी पुष २३ गतेबाट आफ्ना