२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

प्रधानमन्त्री रोजगार कार्यक्रमका १ सय जनालाई डेङ्गी नियन्त्रण र विशेष सरसफाइमा खटाइयो

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको छ । आज राष्ट्रिय सभा गृहमा बोलाएर उनीहरुले गर्नु पर्ने कामका विषयमा जानकारी गराएर क्षेत्र बाँडफाँड गरिएको छ । यसरी परिचालन भएका जनशक्ति थप हुन् । वातावरण व्यवस्थापन विभाग र