२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

नेपालको ‘सेवा व्यापार’को आँकडा किन सधैँ घाटामा देखिन्छ ?

काठमाडौं । नेपालको सेवा व्यापार (आयात–निर्यात) पनि घाटामै देखिएको छ । नेपालको बस्तु व्यापार त पहिले देखि नै घाटामा छ । अर्थतन्त्र उकास्ने आशाको केन्द्र मानिएको सेवा क्षेत्र पनि पछिल्लो ५ वर्षदेखि घाटामा छ ।  नेपाल राष्ट्र बैङ्कबाट प्राप्त चालु आर्थिक वर्ष र पछिल्लो ५ आवको तथ्याङ्कले यस्तो देखाएको हो