काठमाडौँ । घलेम्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीलाई २०० प्रतिशथ हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री जारी गर्नेछ ।