२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

लक्ष्मी र सनराइज क्यापिटलबीच एक आपसमा गाभिने समझदारी, चुक्ता पूँजी ४८ करोड पुग्ने

काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड एक आपसमा मर्जरमा जाने भएका छन् । दुबैं क्यापिटलले एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्मी