२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अर्थात असोज १७ गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको हुदाँ असोज १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक