काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा २ अर्ब ३ करोड ५३ लाख ९ हजार ८४७ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज १६ गते साँझ ५ः०७ बजेसम्म ७ लाख ३२ हजार ९५३ जना आवेदकले ८५ लाख ६६ हजार ८४० कित्ता लागि आवेदन दिएका हुन् ।