काठमाडौँ । सेयर बजार फेरी राताम्य भएको छ । अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । बजार दोहोरो अकंले ओरालो लाग्दा कारोबार समेत १ अर्ब १९ करोडमा सिमित भएको छ । आज सिटिजन लाइफको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज कम्पनीको १ लाख २५ हजार ४५१ कित्ता