२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाल वेयरहाउजिड्गले साढे १३ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँमा १३ लाख ६५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत