२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य: खाना पकाउने ग्यासको पनि वृद्धि, अब कुनको कति पुग्यो ?

काठमाडौं । नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो । निगममले आजै राती देखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ डिजेल/मट्टितेलको प्रतिलिटर ६ रुपैयाँले मूल्य वृद्धि गरेको हो । यस्तै, खानामा पकाउने