२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

मिड सोलु हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल

काठमाडौँ । मिड सोलु हाइड्रोपावरले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको हो । साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही