काठमाडौं । मधेशी आयोगले सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा कृष्णाष्टमी पुजाको मुर्ती जलप्रवाह, विश्वकर्मा पुजाको मुर्ती जलप्रवाह तथा गणेश पुजाको मुर्ती जलप्रवाह गर्न जाँदा पथमा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाउने घटनाको सत्यतथ्य पता लगाउन एक उच्चस्तरीय अनुगमन टोली सर्लाही पठाएको छ । आयोगले जारी गरेको एक प्रेस विज्ञप्तिमा आयोगले सो