काठमाडौँ । एनआइसी एशिया लघुवित्तले स्वतन्त्र संचालकमा सरिता गौतमलाई नियुक्त गरेको छ । कम्पनीको पुष १ गते बसेकोे सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गरेको हो । नवनियुक्त स्वतन्त्र सञ्चालक गौतमले पुष १ गते प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ