२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

एनएमबि बैंकको साधारण सभा पुष २६ गते, के–के छन् एजेण्डा ?

काठमाडौँ । एनएमबि बैंकले वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले २८औं सभा बोलाएको हो । सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे बस्नेछ । कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीका सेयरधनीहरुको हात