२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

४६ प्रतिशतले बढ्यो नेपालबाट बाहिरिने रेमिट्यान्स, विदेशी कामदारले कति लागे ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालबाट बाहिरिने रेमिट्यान्स ४६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त एक तथ्याङ्कले यस्तो देखाएको छ ।  चालु आवको पहिलो चार महिना अर्थात् कात्तिक मसान्तसम्म नेपालबाट ३ अर्ब १५ करोड ७१ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । गत आवको सोही अवधिमा