२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन सरकारले बोलायो बैठक

काठमाडौं। गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणको सत्यतथ्य छानविन गर्न सरकारले गठन गर्न लागेको उच्चस्तरीय छानविन आयोगको बारेमा छलफल गर्न सरकारले बैठक बोलाएको छ । सरकारले आजै केहीबेरमा गृहमन्त्रालयमा छलफलका लाग बैठक बोलाएको एक नेताले जानकारी दिए । साउन ३ मा बरामद भएको सुनलाई