काठमाडौं । सिद्धार्थ क्यापिटलले वार्षिक साधारण सभा असोज २५ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा बनाएको छ । साथै, सभाले गत आर्थिक वर्षको