२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सानिमा सेक्यूरिटीजले बोलायो असोज २६ गते प्रथम वार्षिक साधारण सभा

काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेडले प्रथम वार्षिक साधारण सभा असोज २६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष ७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक